Advertisement
एजेन्सी । कलेजो सुन्निनु स्वास्थ्यको लागि चुनौतीको विषय हो । केही घरेलु उपायका विधिहरु हुन्छन् जसबाट हामीले कलेजो सुन्निनबाट जोगाउन सक्छौं ।

मात्रै एक हप्तासम्म मात्र यस्तो जुस सेवन गर्दा पनि कलेजो सुन्निने समस्याबाट अपेक्षाकृत लाभ हासिल गर्न सकिन्छ ।

विधि
एउटा सानो गिलासमा गाजरको रस र पालकको रस झण्डै एक चियाको घुट्कोजति मिलाएर त्यसमा एकदम कम नुन र मरिच मिसाएर पिउनुहोस् । यस्तो जुसलाई बिहान र बेलुका हप्तामा तीन दिन, दिनमा दुईपटक सेवन गर्नुपर्छ ।

यसैगरी हप्तामा बाँकी चार दिन गाजर र काँक्रोको रस मिलाएर पिउनुहोस् । यसलाई पनि दिनमा दुईपटक सूर्यास्तभन्दा अगाडि नै पिउनुहोस् । यसले कलेजो सुन्निने लगायतका समस्याबाट सजिलै मुक्ति मिल्दछ ।
Copyright © 2026 khabaralaya.com